‘मिसेस नेशनल आईकन–२०१७’ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना रहेको ‘मिसेस नेशनल आईकन–२०१७’का प्रतियोगीले राजधानीको रक हाउस क्याफेमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट शो’अन्तर्गत उनीहरुले प्रतिभा देखाएका हुन् । विभिन्न पेशामा कार्यरत गृहीणीको भूमिका निर्वाह गरिरहेका प्रतियोगीहरुले ट्यालेण्ट उपाधिका लागि नृत्य, गीत, गजल लगायतका आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । मिसेस नेशनल आईकन २०१७ ट्यालेण्टको घोषणा … Continue reading ‘मिसेस नेशनल आईकन–२०१७’ का प्रतियोगीले देखाए प्रतिभा